Duration 6:14

सुगरका बिरामीले के खाने के नखाने मधुमेहको लक्षण र बच्ने उपाए | Diabetes | डायबिटिज | चिनीरोग

63 724 watched
0
2.5 K
Published 11 Sep 2020

सुगरका बिरामीले के खाने के नखाने ? मधुमेहको लक्षण र बच्ने उपाए | Diabetes | डायबिटिज | चिनीरोग #सुगरकाबिरामी #मधुमेहकोलक्षण #Diabetes #चिनीरोग मधुमेह के हो ? कसरी नियन्त्रणमा राख्ने ? डायबिटिज चिनीरोग मधुमेहलाई अङ्ग्रेजीमा डायबिटिज, डायबिटिज मिलाइटस वा डायबिडिज मलाइटस (अमेरिकामा) भनिन्छ भने नेपालीमा चिनीरोग भनेर पनि चिनिन्छ। मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगहरूलाई सामूहिक रूपमा अङ्ग्रेजीमा डायबिटिज मिलाइटस भन्ने गरिन्छ। रगतमा चिनीको मात्रा बढी भएपछि तारनतार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षणहरू देखिन्छन्। उपचार गरेन भने मधुमेहले धेरै जटिलताहरू निम्त्याउन सक्छ। छोटो अवधिका लागि देखिने कडा खालका जटिलताहरू डायबेटिक केटोएसिडोसिस र नन्केटोटिक हाइपरोस्मोलार कोमा हुन् भने लामो अवधिसम्म रहने जटिलताहरूमा मुटु तथा रक्तनलीका रोगहरू (कार्डियोभास्कुलर डिजिजेज), स्ट्रोक, मिर्गौलाको खराबी, खुट्टामा हुने अल्सर तथा आँखामा खराबी आउने जस्ता समस्याहरू पर्दछन्। मधुमेह रोगको लक्षण मधुमेह रोगीले के खाने के नखाने मधुमेहको घरेलु उपचार सुगर रोगको लक्षण सुगर रोगीले के खाने के नखाने सुगरको घरेलु उपचार Without Our Permission You Can't Use Our Video Affects, Even You Can't Copy Data, Before Reproduction Kindly Contact Us Via Email. Copyright Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for "fair use" for purposes such as criticism, comment, news reporting, teaching, scholarship, and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favor of fair use.

Category

Show more

Comments - 24
  • @
    @laxmipun34673 years ago Namaste doctor
    malai pani sugar cha sujhap ra jankari ko lagi vay very thank you so much doctor.
  • @
    @arpirayee19633 years ago Mutuko rog vako lai sugar hudaa ta ek dam garoo raixh. 1