माडीका फडिन्द्र पुरी चितवनका परिचित किसान हुनुहुन्छ। उहाँले थोरै जग्गामा थरी-थरी तरकारी लगाउनु भएको छ र बाख्रा पालन समेत गर्नु भएको छ। आजको यो भिडियोमा उहाँको बाख्रा पालनको सफलताका कुरा सुनौं।
हाम्रा चर्चित भिडियोहरुः
लोकल कुखुरा पालनः /watch/s2=t&w3PVJXI7Xcz7t
सफल घाँस खेतीः /watch/s382=t&ILp_5f7SQ2dS2