Duration 58:10

SS FB Live 255 बिभिन्न देशका अपडेटहरू

479 watched
0
21
Published 10 Jan 2022

आजको लाईभमा पनि हामीलेः यूएई अपडेट ⁃जनवरी - ८ को अपडेट अनुसार २,६२७ नयॅा कोभिड केसेस।कोभिड -१९ का सम्पूर्ण मापदण्ड पालना गरेर सुरक्षित रहनुहोला। ⁃अबुधावीका सरकारी कर्मचारीहरूले अनिवार्य रूपमा कोभिड -१९ को booster dose लगाउनुपर्ने।यो नियम Jan - 10 बाट लागू हुदै। ⁃यूएईका सम्पूर्ण रेसिडेन्सलाई कोभिड -१९ को booster dose लगाउन अनुरोध। ⁃रस अल खैमामा UAE National Day को अवसरमा दिइएको 50% ट्रैफ़िक फाइन छुटको अवधि बढाएर Jan - 17-2022 सम्म। ⁃शारजाह प्रहरीले विभिन्न साइटमा आएका अनलाइन fake job हरूबाट सचेत रहन सु-सुचित गराइएको छ। ⁃कोभिड केसहरू बढेका कारण यूएईका विधालयहरूमा अनलाइन कक्षा संचालन भैरहेका छन्। ⁃अजमान Municipality ले फाइनका साथै 2,240 food outlet लाई कोभिड Safety rules break गरेका कारण चेतावनी दिइएको छ। ⁃Balcony बाट bottle फालेर एक व्यक्तिको टाउकोमा चोट ला���ेका कारण bottle फाल्ने व्यक्ति पक्राउ परेका छन्। कुवेतः -कुवेतको नेपाली दूतावासले बिभिन्न स्थानीय कम्पनी प्रतिनिधि (Human Resource Managers/Representatives) र दूतावास प्रतिनिधि बिच छलफल गर्‍यो । -कोरोना संक्रमितको संख्या अत्याधिक बढेको प्रती कुवेत स्वास्थ्य मन्त्रालयको चिन्ता । आज २,९९९ जनामा संक्रमण । -कुवेतका स्वास्थ्य मन्त्री डा. खालिद अल सईदलाई पनि कोरोना संक्रमण । -मस्जितमा पनि भौतिक दुरी कायम गर्नु पर्ने । प्रार्थना गर्दा मास्क अनिबार्य र मस्जितको झ्याल खोल्नु पर्ने । १५ मिनेट भित्र प्रार्थना सक्नु पर्ने र् एकले अर्कोलाई छुन नपाईने । -कुवेत एयरर्पोर्टमा स्वास्थ्य मापदन्ड कडा बनाइयो । भौतिक दुरिका लागि स्टिकर लगाइयो -कर्फ्यू वा लकडाउन लगाउने कुनै योजना छैन - MOH-KUWAIT -कुवेत सरकारले अत्यान्तै आबश्यकता नपरी यात्रा नगर्न आप्रवासी र नागर�����कलाई अनुरोध गर्‍यो । -५० बर्ष माथिका उमेर समुहलाई सिधै खोप केन्द्रमा र त्यो भन्दा कम उमेर समुहलाई नाम रजिस्टर गरेर बुस्टर खोप लगाउन अनुरोध । -कुवेत सरकारले आगामी आइतबार जनवरी ९ तारिखदेखि फेब्रुअरी २८ तारिख सम्म सार्वजनिक स्थानमा सबै प्रकारका भेला गर्न प्रतिबन्ध लगायो । कतारः -नेपाल जादा पिसिआर गर्न जानु परेमा ड्राइभ थ्रु सेन्टर र सिद्रा मेडिसिन सेन्टर मा गएर स्वाब दिन सकिने हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।

Category

Show more

Comments - 0