Duration 45:16

Kantipur Samachar | कान्तिपुर समाचार, २६ जेठ २०७७

53 295 watched
0
920
Published 8 Jun 2020

Kantipur Samachar | कान्तिपुर समाचार, २६ जेठ २०७७ आजको मुख्य समाचार - * महामारी नियन्त्रण र जनजीवन सहज बनाउन तत्काल लिनपुर्ने निर्णयमा अनपेक्षित ढिलासुस्ती / उच्चस्तरीय संयन्त्रले लकडाउनको स्वरुपबारे ठोस खाका तयार गर्नै सकेन । * संक्रमण वृद्धिमा नयाँ रेकर्ड / आज मात्रै साढे ३ सय संक्रमित थपिए / पीसीआर परीक्षण एक लाख नाघ्दा देशभर ३८ सयमा देखियो संक्रमण । * सरकारद्वारा जी टु जी प्रक्रियाबाट बिनाप्रतिस्पर्धा जुनसुकै प्रकारको खरिद गर्न सकिने कानुन प्रस्ताव / सरकारी लगानीका वा अन्तरसरकारी संस्थाबाट पनि सोझै किन्न मिल्ने । * लकडाउनले पेट्रोलियम आयात घट्दा व्यापार घाटामा १४ प्रतिशतको सुधार / उद्योगका लागि अत्यावश्यक कच्चा पदार्थमा अवरोध / भारतीय तरकारी आयात भने बढेको बढ्यै । * पाँच साताको पूर्ण लकडाउनपछि न्यूजिल्याण्ड कोरोना भाइरसमुक्त घोषणा / निर्बाध बजार खोल्न दिएको भारतमा एकै दिन १० हजार संक्रमित बढे । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/

Category

Show more

Comments - 52