Duration 8:33

Upendra Devkota: उपेन्द्र देवकोटा अफ्नो जन्मथलो पुग्द जे देखियो, देवकोटा भबुक बनेर हेरिरहे

161 watched
0
5
Published 10 Jun 2018

Upendra Devkota: वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाले अाफू जन्मेको र हुर्केको घरमा जाने अन्तिम चाहना भएको बताएपछि शनिबार गोरखा पुर्‍याइएको छ । बाँसबारीस्थित अाफ्नै अस्पतालबाट हेलिकोप्टरबाट जन्मथलो पुर्‍याएर देवकोटालाई अाजै फिर्ता गरिएको छ upendra devkota is now suffering form cancer and his treatment is going on at hope woar. गोरखास्थित पुर्ख्यौली घर पुगेर डा. देवकोटाले(Upendra Devkota:) परिवारका सदस्यहरुसँगै पिँढीमा बसेर सुस्ताउने र सिस्नेधाराको पानी पिउने अन्तिम इच्छा व्यक्त गरेका थिए । सोही इच्छाअनुसार देवकोटालाई चिकित्सक र परिवारका सदस्यहरुले हेलिकोप्टरमा बोहारा गाउँमा लगेका थिए । डा. देवकोटा (Upendra Devkota:)अाउने खबर पाएपछि आफन्त तथा शुभचिन्तकहरुको भिड लागेको थियो । देवकोटालाई घरमा लगेर पिँढीमा राखियो र सिस्ने धाराको पानी ल्याएर खुवाइएको थियो । बेलायतीहरु छक्कै Upendra Devkota is social person: उपेन्द्र देवकोटा अफ्नो जन्मथलो पुग्द जे देखियो, " देवकोटा भबुक बनेर हेरिरहे" लगातार २२ घण्टा लामो शल्यक्रियासमेत उनले वीरमा गरे । UPendra is most popular among the world. नेपालमा न्युरोसर्जरीको क्षेत्रमा भएको विकासको श्रेय उपेन्द्रलाई नै जान्छ । उनले छोटोसमयमै ठूलो फड्को मारेर देखाए । हालसम्मको सेवाअवधिभर उनी एक्लैले करिव १८ हजार सर्जरी गरिसकेका छन् । १० लाख बिरामीलाई प्रत्यक्ष जाँचेको अनुमान गर्छन् उनी । उनी उनको पुस्ताकै चर्चित र सफल न्युरोसर्जन हुन् । नेपालको एउटा गाउँमा मकै भटमास खाएर खाली खुट्टा स्कूल जाने बालकले देखेको सपना लगभग पूरा भएको छ । उनीबाट भावीपुस्ता मात्रै होइन समकक्षी चिकित्सकले पनि सिक्न सक्ने धेरै ठाउँ छ । उनी एसियाकै नामी सर्जन हुन् । उनको योगदान र सफलतामा उनको कलेजसमेत गर्व गर्छ । उनी बेलायत जाँदा रोयल कलेजले नै रिसेप्सन दिन्छ । उनका प्राध्यापकले धेरैपटक दोहो¥याएका छन्–‘यो कलेजमा पढेकामध्ये एक्लै यति गर्न सक्ने थोरै अब्बल विद्यार्थीमा पछौं तिमी ’

Category

Show more

Comments - 0