Duration 5:42

New sorathi songs Pap Haran garideu - Pahichan Sorathi 2067 Ransingh

183 127 watched
0
919
Published 12 Oct 2014

सोरठि नाच गण्डकी तथा धौलागिरी अञ्चलका गुरूङ र मगर समुदायमा निकै प्रख्यात छ । पुरानो समयमा सोरठीको अर्थ सोह्र ओटा सुन्दर रानीहरु भन्ने हुन्थ्यो । यो नाच ठुलो समूहमा नाच्ने गरिन्छ। दिनभरको थकान मेट्न तथा मनको भावना पोख्नन यो नृत्य गर्ने गरिन्छ। पन्ध्रवटा रानि र एक राजकुमारी गरी सोह् स्त्रीहरू सगँ सम्बन्धीत भएकाले सोह्वटी भन्दा भन्दै सोरठि भएको भन्ने भनाइ छ । प्रस्तुत सोरठी नाच बाग्लुङ्ग जिल्लाको मध्ये पश्चिम क्षेत्र अनि दुर्गम गाउ रणसिंह को भएको जानकारी गराउछु New sorathi songs Pap Haran Garideu- Pahichan Sorathi

Category

Show more

Comments - 39