►तुलसीको महत्वपूर्ण फाईदाहरु Health benefits of holy basil || Nepali Health Tips
तुलसीको पात तथा पाउडर नियमित खाने गरेमा तपाइको पेटको लागी एकदम फाइदा पुर्याउँछ । अपच हुने समस्या हटाउन मदत गर्दछ र भोक बढाउन सहयोग गर्दछ । ग्यास्ट्रिक को समस्या घटेर जान्छ,पेटमा म्युकस लाइन हरु को बिकास गर्दछ । म्युकस लामो समय सम्म स्वस्थ रहिरहन्छ र खाना राम्रो तरिकाले पच्छ ।
► स्वास्थ्य सम्बन्धित हरेक जानकारीको लागि अहिले नै भिजिट गर्नुहोस :
https://www.NepaliHealthMedia.com
______________________________
Check Out These More Videos :
► यी हुन मृगौलाको पत्थरी हुन नदिने खानेकुरा : /watch/YgrPE1JzvYOzP
► एक हप्ता मै पातलो शरीर मोटाउने घरेलु उपाय : /watch/0k-bmmfmV9lmb
► ग्यास्ट्रीक लाई च्वाट्टै पार्ने आयुर्वेदिक औषधी : /watch/IWi34iKwJ_7w3
► रुघा खोकी बाट बच्ने सजिलो उपाय : /watch/oDL1HfQiJS-i1
► ख्याल नगरे दहिले पनि ज्यान लानेछ : /watch/42vktIFO_wHOk
______________________________
► Note: This video is uploaded by Nepali Health Tips YouTube channel. Re-uploading to other Websites & YouTube channels is strictly prohibited.
______________________________
#Nepalihealth, #Nepalihealthtips, #NepaliEducation #NepaliHealthMedia