Duration 13:8

NIrmala Panta लाइ मैले बलात्कार गरे- दिलिप सिंह बिष्ट

208 106 watched
0
1.2 K
Published 3 Oct 2018

NIrmala Panta लाइ मैले बलात्कार गरेर हत्या गरे- दिलिप सिंह बिष्ट। याे भिडियाे सेक्रेट क्यामेराले खिचेकाे हाे । दिलिपले एक मिडियासँग आफूले नै निर्मला पन्तको बलात्कारपछि हत्या गरेको अभिव्यक्ती दिएका छन् । दिलिपले दिएको यस्तो अभिव्यक्तीपछि अवश्य पनि निर्मला पन्त हत्याकाण्डले नयाँ मोड लिएको छ । उसो त बिष्ट मानसिक सन्तुलन ठिक नभएका व्यक्ती मानिने भएकाले त्यसको अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउने काम सरकार र सरोकारवाला निकायले गर्ला । Video sorce: DharaharTV

Category

Show more

Comments - 318